विश्वका धनी मुकेश अम्बानीको छोराको इन्गेजमेन्ट (तस्बिरहरु)



काठमाडौं । विश्वका धनीको सूचीमा रहेका भारतीय उद्योगी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले इन्गेजमेन्ट गरेका छन् ।

१९ जनवरीमा अनन्त अम्बानी र राधिका मर्चेंटको इन्गेटमेन्ट धुमधामसँग गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

कार्यक्रममा क्रिकेट सचिन तेन्दुलकर पत्नी अंजलीसँग पुगेका थिए । यसका साथै कयौं चर्चित अनुहार इन्गेजमेन्टमा पुगेका थिए।

यो भव्य कार्यक्रम अम्बानी परिवारको बंगला एन्टीलियामा आयोजना गरिएको थियो ।

अम्बानीसँग ८९ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।


क्लिकमान्डु