मञ्जुश्री फाइनान्सले ८ वर्षपछि बनायो लगानीकर्ताको हात खाली



काठमाडौं । मञ्जुश्री फाइनान्सले ८ वर्षपछि सेयरधनीको हातखाली बनाउने भएको छ ।

कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७०/०७१ यता हरेक वर्ष लाभांश दिँदै आएको थियो । तर आव २०७८/०७९ को नाफाबाट भने लाभांश नदिने भएको छ ।


क्लिकमान्डु