अर्थशास्त्री डा वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त



काठमाडौं । सरकारले अर्थशास्त्री डा अच्युत वाग्लेलाई काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त गरेको छ ।

काठमाडौं विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार विश्वविद्यालयका उप कुलपतिको सिफारिमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्लेलाई आइतबार विश्वविद्यालको रजिष्ट्रार नियुक्त गरेका छन् ।
काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट(कुसोम) का एसोसियट डिनसमेत थिए ।


क्लिकमान्डु