निलम्बित प्रधानन्याधीश चोलेन्द्रको तेस्रो दिनको बयान शुरु



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान शुरु भएको छ ।

महाअभियोग सिफारिस समितिमा तेस्रो दिन जबराको बयान सुरु भएको हो । जबरासँगको बयानका लागि समितिले ४४ वटा प्रश्न तयार पारेको छ ।

तर दुई दिनको बयानमा जम्मा ६ वटा प्रश्नको मात्र जवाफ सकिएको छ । समितिमा बयान भन्दा राणाले आफ्ना कुराहरु राखिरहेका छन् ।

उनले महाअभियोगको औचित्य समाप्त भएको जिकिर गरेका छन् ।


क्लिकमान्डु