सुरज आर्केडमा डोजर चलाउँदै काठमाडौं महानगरपालिका



काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको मखनटोलस्थित सुरज आर्कडटमा डोजर चलाउने भएको छ ।

सोमबार बिहान महानगरको टोलीले सुरज आर्केटको भवनमा बेसमेन्टमा सञ्चालन भइरहेका संरचना हटाउने तयारी गरेको हो ।

भवन बनाउने क्रममा लिइएको अनुमति अनुसार पार्किङको व्यवस्था नगरि पसलहरु सञ्चालनको अनुमति दिएको भन्दै महानगरले डोजर चलाउन लागेको हो । महानगरको टोली सुरज आर्केडमा पुगेको छ ।


क्लिकमान्डु