क्रिप्टो र भर्चुअल करेन्सीमा लगानी गर्दा जेल परिने भन्दै राष्ट्र बैंकले गरायो सचेत



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टो,भर्चुअल करेन्सी,नेटवर्क मार्केटिङमा लगानी गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले यसअघि तीन पटकसम्म सार्वजनिक सूचना जारी गर्दै भन्दै भर्चुअल करेन्सीमा लगानी नगर्न अनुरोध गरेको छ ।

राष्ट्र बैंकले यस्ता उपकरणहरु जोखिमा रहेको तथा पैसा डुब्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

यस्ता उपकरणमा लगानी गर्ने कम्पनी तथा फर्मलाई विदेशी विनिमय गर्ने ऐन २०१९ को दफा १९ अनुसार कारवाहीमा परिने सूचना राष्ट्र बैंकले जारी गरेको छ ।


क्लिकमान्डु