फेसबुक लगायत सामाजिक सञ्जाललाई कर लगाउने



काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई करको दायरमा ल्याइने भएको छ ।

सरकारले सामाजिक सञ्जाल व्यवस्थापन गर्न करको दायरमा ल्याउन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।


क्लिकमान्डु