प्रि-ओपनिङ काराेबारमा न्यून सुधार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा न्यून सुधार देखिएको छ । प्रि-ओपनिङमा बजार ०.७१ अंकले बढेर परिसूचक २६५१.४० बिन्दुमा रहेको छ ।

प्रि-ओपनिङमा ८ कम्पनीको ८६९ कित्ता सेयर ६ लाख ३ हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १.३५, वित्त समूहको २.०१, जलविद्यूत समूहको १.३१, निर्जीबन बीमा समूहको परिसूचक ५.४२ अंकले बढेको छ ।


क्लिकमान्डु