सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।्

बिहीबार छापावाला सुनको मूल्य प्रतिातोला ९९ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेवाजी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएकोमा शुक्रबार २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु