सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बरहथवा शाखा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बरहथवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।


क्लिकमान्डु