मन्त्रिपरिषदमा एक तिहाइ व्यवसाय बुझेको व्यक्ति चाहिन्छः भुवन दाहाल



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले मन्त्रिपरिषदमा व्यवसाय बुझेको व्यक्ति पनि हुनु आवश्यक भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले महिलाका लागि ३३ प्रतिशतको आरक्षण गरे जस्तै व्यवसाय बुझेको व्यक्ति हुनु आवश्य भएको बताए ।

उनले व्यवसाय बुझेको व्यक्ति भएमा नीति निर्माणमा सहज हुने पनि बताए ।


क्लिकमान्डु