अमेरिकाले नेपालसहित १६ एसियाली देशलाई ७० लाख डोज कोरोना खोप दिने



काठमाडौं अमेरिकाले नेपालसहित १६ वटा एसियाली देशलाई कोरोना खोप उपलब्ध गराउने भएको

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यू गिनिया, ताइवान प्यासिफिक आइसल्याडले खोप पाउनेछन्

यी देशले करिब ७० लाख खोप अमेरिकाबाट पाउनेछन्


क्लिकमान्डु