नेपाल इन्भेष्टमेन्टसँग गाभिने एस डेभलपमेन्ट बैंकको निर्णय



काठमाडौं । एस डेभलपमेन्ट बैंकले नेपाल इन्भेष्टमेन्टसँग गाभिने निर्णय गरेको छ ।

बैंकको विशेष साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकमा मिसिने निर्णय गरेको हो ।

साधारणसभाले सेयर स्वाप अनुपात इन्भेष्टमेन्ट बैंकको एक सय बराबर एसको ४१ कायम गर्ने प्रस्ताव पारित छ ।

संस्थापक समुहबाट खलि रहेको संचालक  समितिमा श्रवण ज्वोतिलाई नियुक्त गरेको एस बैंकले जनाएको छ ।


क्लिकमान्डु