मंगलबार ३२३ जना थपिए नयाँ कोरोना संक्रमित, ५८४ जना निको भए



काठमाडौं । मंगलबार थप ३२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संख्या ४ हजार ८५ पुगेको छ ।

हाल १ लाख ६५ हजार ७७५ जना क्वारेन्टिनमा छन् भने उपचारपछि निको हुनेको संख्या ५८४ छ ।


क्लिकमान्डु