अमेरिकामा बस्ने विदेशीलाई अहिलेसम्मकै कठोर नीति, देशनिकाला गर्न

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आप्रवासीहरुका लागि वा उनीहरुविरुद्ध के कस्ता निर्णय गर्लान् भनेर आम चासोको विषय बनिरहेको छ। २० जनवरीमा ह्वाइट हाउसमा प्रवेश गर्न लागेका ट्रम्पले आप्रवासीहरुको

कोशीमा आउने पर्यटक चराहरु जलवायु परिवर्तनले अन्यत्रै ‘डाइभर्ट’

रुस, साइवेरिया, किर्गिस्तान, चीन, अफ्रिका लगायतबाट जाडो छल्न कोशी आउने चराहरु बालीमा विषादी र जलवायु परिवर्तनले गर्दा श्रीलंका, हङकङ, भारत लगायतका देशतिर डाइभर्ट हुन थाले । हिउँदमा आउने चराहरुको संख्या

जुट खेतीका ८८ वर्ष: ३ दशकअघि ७० हजार हेक्टरमा हुन्थ्यो खेती, अहिले ७ हजार पनि पुग्दैन

३ दशकपहिले मोरङ, सुनसरी र झापामा मात्र ७० हजार हेक्टरमा जुट खेती हुँदा एक लाख टन भन्दा बढी जुट उत्पादन भएको थियो । यतिबेला ती तीन जिल्लामा ६ हजार ९८५

भारतले नबोलाएको झोकमा प्रधानमन्त्रीको चीन भ्रमण: छैन ठोस एजेण्डा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस एजेण्डाबिना चीन भ्रमण गर्न लागेको खुलेको छ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाको विषयमा कुनै टुंगो लागेको छैन

ट्रम्पको दोस्रो कार्यकाल: अमेरिकामा महँगी र ब्याजदर बढ्ने जोखिम, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ तरंग ल्याउने

अमेरिकालाई फेरि महान बनाउन अमेरिकामा उत्पादनमा आधारित रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाउँदै विभिन्न देशबाट आयात हुने समानमा ६० प्रतिशतसम्म भन्सार लगाउने घोषणा गरेका अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अमेरिकालाई

अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा मनाए दीपावली

एजेन्सी । पूर्वीय हिन्दूहरुको विशेष महत्त्वको चाड तिहारको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा दीप प्रज्वलन गर्दै लक्ष्मी पूजा गरेका छन् । यस अवसरमा बाइडेनसँगै उनकी पत्नी,

दिल्लीको वायु ‘अति खराब’: कस्तो छ काठमाडौंको अवस्था ?

एजेन्सी । चिसो मौसम बढेसँगै भारतको राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा व्यापक रुपमा प्रदूषण बढिरहेको छ । त्यस क्षेत्रको हावाको स्तर ‘अति खराब’को सूचीमा परेको छ । दिवालीको रुपमा मनाइने

डिजेलको मूल्य १५० मा झर्यो, पेट्रोल ग्यासको मूल्य यथावत

काठमाडौं । डिजेलको मूल्य आजबाट १५० रुपैयाँमा झरेको छ । नेपाल आयल निगमले आज विहान १ बजेबाट लागू हुने गरी डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका दरले घटाएको छ ।

धन्तेरसको दिन भारतमा ६० हजार करोडको किनमेल, सुनको व्यापार मात्रै २० हजार करोड

काठमाडौं । धन सम्पत्ति जोड्ने दिनको रुपमा लिइने धन्तेरसको अवसरमा भारतभर ६० हजार करोड भारतीय रुपैयाँ बराबरको किनमेल भएको आकलन गरिएको छ । भारतका व्यापारीहरूको संगठन कन्फेडेरेसन अफ अल इन्डिया

सार्वजनिक ऋण जोखिमपूर्ण अवस्थामा पुग्यो, २०२४ मा १ हजार खर्ब डलर माथि पुग्छ: आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ को अन्त्यसम्ममा विश्वको सार्वजनिक ऋण १ हजार खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । कोषको वित्तीय मामिला विभागका निर्देशक भिटोर