
काठमाडौं । जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना बन्द भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै असार ५ गते देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको हो ।









प्रतिक्रिया