आज मन्त्रिपरिषद् बैठक बस्दै

77
Shares

काठमाडौं । मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।