वैदेशिक रोजगारलाई बाध्यात्मकबाट विकल्प बनाइने

84
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारलाई बाध्यात्मक अवस्थाबाट विकल्प बनाउने घोषणा गरेको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने भएको छ ।

वैदेशिक रोजगारीलाई यसका लागि सरकारले २०८३ देखि २०९२-९३ सम्म रोजगार प्रवद्र्धन वर्ष मनाउने भएको छ ।