
एजेन्सी । भारतको संसदीय मामिला मन्त्री किरन रिजिजुले विधानसभा निर्वाचनको प्रचारप्रसारका क्रममा केरलम (विगतको केरला) जाँदै गर्दा नेपाली गीत सुनेका छन् ।
विमानबाट केरलमको सुन्दर दृश्य खिच्दै उनले नेपथ्य ब्यान्डको लोकप्रिय गीत ‘रेशम’ सुनेको अडियो भिडियो आफ्नो फेसबुक रीलमा अप्लोड गरेका छन् ।










प्रतिक्रिया