
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् ।
शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले मूल्य समायोजन गरी राहत दिन र मूल्य वृद्धि घटाउन सरकारको ध्यानाकर्षण गरा उद्देश्यले विरोध प्रदर्शन गरिएको बताएका छन् ।








प्रतिक्रिया