
काठमाडौं । विहान सवा १२ बजे काठमाडौंबाट चरिकोट उडेको मुस्ताङ एयरको हेलिकप्टर भेटिएको छ ।
हेलिकप्टर सुरक्षित अवतरण गरेको अवस्थामा भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टर लाप्चा गुम्बामा सुरक्षित अवतरण गरेको भेटिएको छ । हेलिकप्टरमा हरेको पाँच यात्रु र एक क्यप्टेन रहेका र सबै सुरक्षित भएको पनि प्राधिरकणले जानकारी दिएको छ ।
मुस्ताङको ९एनए एएनओ कसलाइनको एएस३५० बीथ्री हेलिकप्टर सुरक्षित भेटिएको हो ।








प्रतिक्रिया