सम्पूर्ण अपडेट

सुनसरी १ मा हर्क साम्पाङ रास्वपाभन्दा पछाडि

182
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा भएको मत गणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्।

श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ दोस्रो स्थानमा रहेका छन् । पछिल्लो मत परिणाम अनुसार रास्वपाका गोमा तामाङले १४२ मत पाएकी छन् । साम्पाङले भने ४९ मत पाएका छन् । तेस्रो मत भने नेपाली कांग्रेसका सुजेन्द्र गोलेले पाएका छन् ।

सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले १२मत पाएका छन् । एमालेका टिका मांगलेन लिम्बुले ८ र राप्रपाका उद्धव श्रेष्ठले ३४ मत पाएका छन् ।