
काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ प्रतिकित्ताका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।









प्रतिक्रिया