
काठमाडौं । उज्यालो नेपाल पार्टीले पार्टी अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।
उज्यालो नेपाल पार्टीले सूचना सार्वजनिक गर्र्दै पार्टी अध्यक्षमा घिसिङलाई नियुक्त गरेको जनाएको छ ।
यो बिषयका साथै पार्टीको आगामी गृहकार्यको बिषयमा औपचारिक घोषणा गर्न आज साँझ पार्टी कार्यालय त्रिपुरेश्वरमा साँझ ६ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।








प्रतिक्रिया