राजावादी समूहद्वारा सामाखुशी चोकमा प्रदर्शन

224
Shares

काठमाडौं । राजावादी समूहले सामाखुशी चोकमा प्रदर्शन गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिज्ञप्ती जारी गर्दै तत्कालको लागि काठमाडौंमा कुनै पनि प्रकारको सभा, प्रदर्शनलगायतका कार्यक्रम आयोजना नगर्न आग्रह गरेको थियो ।

यो आग्रहका बाबजुद राजावादी पक्षधरले सामखुसी चोकमा जम्मा भएर आन्दोलन गरिरहेका छ्न् ।