
काठडमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा फक्सवागनका २८ वटा गाडी बुकिङ भएको छ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले कम्पनीका दुई दर्जनभन्दा बढी गाडी बिक्री पक्का भएको जानकारी दिएको छ ।
फक्सवागनले नाइमामा टाइगुन र भर्चस् गरी दुई गाडी प्रदर्शनीमा राखेको थियो ।







प्रतिक्रिया