अर्थ समितिमा मौद्रिक नीतिबारे छलफल #LIVE


काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बसिरहेको छ ।

बुधबार सिंहदरबारस्थित समितिको कार्यालयमा जारी बैठकमा साउनको दोस्रोभित्र नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिका विषयमा छलफल भइरहेको हो ।