
काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो बस शनिबार दिउँसो नागढुंगामा दुर्घटनामा परेको छ ।
बा ३ ख ८६२९ नम्बरको माइक्रो बस दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसारमा माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परि ति सवैजना घाइते भएका छन् ।
घाइते भएका यात्रुको उद्दार गरी नजिकैको सशस्त्र प्रहरीको अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया