ब्याड बैंक र नियो बैंक स्थापना गर्ने सरकारको घोषणा

560
Shares

काठमाडौं । सरकारले ब्याड बैंक स्थापना गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् एसेट म्यानजेमेन्ट कम्पनी स्थापना गर्ने उद्घोष गरे । यसैगरी आगामी आवमै नियो बैंक स्थापना गर्ने उनको भनाइ छ ।