
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आइतबार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ प्रतिकिलोमा थोकमा बिक्री भएको छ ।
यस्तै गोलभेडा सानो लोकल २५, गोलभेडा सानो तराई ४५, आलु रातो ३४, प्याज सुकेको ३८, गाजर लोकल ४०, गाजर तराई २५, बन्दा लोकल १५, बन्दा नरिवल २०, काउली स्थानीय ५०, मूला रातो ४५, मूला सेतो लोकल २०, सेतो मूला हाइब्रिड ३०, भन्टा लाम्चो ३०, भन्टा डल्लो ५०, तने बोडी ६०, मटरकोसा १००, घिउ सिमी लोकल ७०, घिउ सिमी हाइब्रिड ७०, टाटे सिमी ९०, तितो करेला ३० र लौका ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी परबर लोकल ५०, परबर तराई ५०, चिचिण्डो ५०, घिरौला ३०, झिगुनी ८०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो २०, हरियो फर्सी डल्लो २०, भिण्डी ५०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुङ्गो साग ९०, चमसुरको साग ९०, तोरीको साग ३५, मेथीको साग ८०, प्याज हरियो ५०, बकुला ५०, तरुल १००, च्याउ कन्ये २२०, च्याउ डल्ले ३५०, राजा च्याउ ३००, सिताके ८०० र कुरिलो ६०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
निगुरो ५०, ब्रोकाउली ९०, सजीवन १००, कोइरालो २३०, रातो बन्दा ६०, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २००, पार्सले ३००, सौफको साग १००, पुदिना २५०, गान्टे मूला ५०, इमली १७०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५०, रुख कटहर ८०, अदुवा १००, खुर्सानी हरियो ६०, अकवरे खुर्सानी ४००, भेडे खुर्सानी १०० र लसुन सुकेको नेपाली ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
प्रतिक्रिया