
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा बिमा बोर्डको पुर्नसंरचना गर्ने भएको छ । स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने र औषधिको लागि समेत बिमामा जोड्ने भएको छ ।
जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा सरकारले बिमा कार्यक्रलाई पनि प्रभावकारी बनाउने घोषणाले नागरिकको स्वाथ्यमा प्राथमिकता दिने उद्घोष गरको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गरेको संयुक्त बैठकमा नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिने घोषणा गरेका हुन ।








प्रतिक्रिया