
काठमाडौं । मौसममा सुधार आएसँगै पर्यटकीय नगरी पोखराको हवाइ उडान पुनः सञ्चालनमा आएका छन् । खराब मौसम र कम भिजिबिलिटीका कारण प्रभावित उडान बिहान १० बजेदेखि खुला भएको हो ।
बुधबार बिहानै देखि प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडानमा सामान्य समस्या आएको थियो । खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरासँगै अन्य विमानस्थलका उडान प्रभावित भएका छन् ।
यसैगरी भरतपुरको मौसम सुधारोन्मुख छ ।
प्रतिक्रिया