मौसममा सुधार आएसँगै खुल्यो पोखरा एयरपोर्ट



काठमाडौं । मौसममा सुधार आएसँगै पर्यटकीय नगरी पोखराको हवाइ उडान पुनः सञ्चालनमा आएका छन् । खराब मौसम र कम भिजिबिलिटीका कारण प्रभावित उडान अपराह्न साढे २ बजेदेखि खुला भएको हो ।

मंगलबार बिहानै देखि प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडानमा सामान्य समस्या आएको थियो । खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा र भरतपुरस्थित गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएका थिए ।


क्लिकमान्डु