
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गर्ने भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अध्ययन गर्ने जनाएको छ ।
राष्ट्र बैंकले चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने जनाएको छ ।
प्रतिक्रिया