सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बुधबार जिल्ला अदालत धनुषासले सिरोहियालाई हिरासतमा राख्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।

नागरिकता प्रकरणमा सिरोहियलाई हिजो काठमाडौंबाट पक्राउ गरि धनुषा ल्याइएको थियो ।


क्लिकमान्डु