एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच संसदमा घम्साघम्सी (भिडियो)



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा हात हालाहालको अवस्थामा पुगेको छ ।

गृहमन्त्री रवि लामिछानेलाई सभामुखलाई बोल्न समय दिएपछि कांग्रेस सांसद धनराज गुरुले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयत्न गरेका हुन् ।

उनी आवेशमा आएपछि ओलीसँग भनाभन भएको थियो त्यसपछि एमाले र कांग्रेस सांसदहरु छुट्याउन अघि बढेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले संसद स्थगित गरेका हुन् ।


क्लिकमान्डु