एक करोड नगदसहित दरबारमार्गबाट दुई हुन्डी कारोबारी पक्राउ



काठमाडौं । करिब एक करोड नगदसहित दुई जना हुन्डी कारोबारी काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका छन् ।

प्रहरीले ९८ लाख रुपैयाँ नगदसहित हुन्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आजै दुवै जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताइएको छ ।


क्लिकमान्डु