हिमालयन बैंकको सीईओमा अशोक शम्शेर राणा पुनः नियुक्त



काठमाडौं । हिमालयन बैंकले अशोक शम्शेर राणालाई थप एक कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओमा पुर्ननियुक्त गरेको जनाएको छ ।


क्लिकमान्डु