काठमाडौं । धादिङलाई केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । केन्द्रका अनुसार आज विहान ७ बजेर ३९ मिनेटमा भूकम्प धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया