फाइल तस्बिर काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका छन् । पेट र छातीको बीचमा अप्ठेरो महसुस भएपछि प्रधानमन्त्री अस्पताल पुगेका हुन् । प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गर्ने अस्पतालको तयारी छ ।

प्रतिक्रिया