एनआरएन इन्फ्रास्टक्टरको सीईओमा हेमन्त बस्याल



काठमाडौं । एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हेमन्त बस्याल नियुक्त भएका छन् ।

असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई असोज ७ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको छ ।


क्लिकमान्डु