यस्तो छ गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठसहित)



काठमाडौं । गठबन्धन सरकारले सरकार सञ्चालनका लागि ९ वटा प्राथमिकता तय गरेको छ ।

देशको अर्थतन्त्र रुपान्तरण र सुदृढ गर्न नितिगत संरचनागत तथा कार्यगत सुधार गर्ने लगायतका ९ बुँदे प्राथिमकता तय गरिएको छ ।

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम


क्लिकमान्डु