उन्नति सहकार्य लघुवित्तले बनायो सेयरधनीको हात खाली




काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।


क्लिकमान्डु