सरकारलाई समर्थन गर्दै मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

‘सरकारलाई समर्थनसहित मन्त्री फिर्ता गर्ने निर्णय भएको छ’ रास्वपाका एक केन्द्रीय नेताले भने ।

यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।


क्लिकमान्डु