महिला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थालाई बम्पर लाभांश दिने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस सेयर ४७.५ र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैकबाट स्वकृती भए पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।


क्लिकमान्डु