दुई वाणिज्य बैंकको सेयर करोबार रोक्का



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ ।

सोमबारदेखि दुवै बैंकको एकीकृत कारोबार सुरु भएको छ । यो सँगै दुवै बैंकको कारोबार रोक्का भएको छ । सोमबारदेखि एकीकृत कारोबार भएर ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु भएको छ ।


क्लिकमान्डु