चितवन-२ मा मतान्तर झनै बढाउँदै रवि लामिछाने



काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतान्तर निकै फरकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले ३९ हजार २१६ मत प्राप्त गरेका छन् ।

उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उमेश श्रेष्ठले १३ हजार ५०३ मत पाएका छन् । यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७० मत पाएका छन् ।


क्लिकमान्डु