बिदाको दिन पनि बैंकका शाखा खुल्ने, लक्ष्मी पूजादेखि छठसम्म कुनले कहाँबाट दिँदैछन् सेवा ?




काठमाडौं । तिहारको बेला पनि वाणिज्य बैंकहरुले सेवाग्राहीलाई सेवा दिने भएका छन् ।

सबै बैंकहरुले सूचना निकालेर तिहारको बिदामा पनि सेवा दिने जनाएका छन् । बैंकहरुले लक्ष्मी पुजाको दिन (आज) देखि १० गते भाई टिकाको दिन र १२ गते शनिबार तथा १३ गते छठ पर्वको दिन पनि सेवा दिने भएका छन् ।

बैंकहरुले काठमाडौं उपत्यका मात्रै नभएर देशै भरका विभिन्न शाखाबाट छुट्टा छुट्टै दिन सेवा दिने भएका छन् । बिदाको दिन पनि बैंकले दिने सेवाले सेवाग्राहीहरुलाई सहज भएको बताइन्छ ।


क्लिकमान्डु