२५ लाखसम्म ऋण लिन राष्ट्र बैंकको खुकुलो व्यवस्था



काठमाडौं । सेयर लगानीकताले सेयर धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण लिन केही सजिलो भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।

यस्तै २५ लाख रुपैयाँभन्दा बढी भए १५० प्रतिशत जोखिम भार हुनुपर्ने छ । २५ लाख रुपैयाँभन्दा बढी ऋण लिँदाको जोखिम भार बढी रहेको छ ।


क्लिकमान्डु