इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) बमोजिम सैद्दान्तिक सहमति दिएको छ ।


क्लिकमान्डु